६ पुस २०८१, शनिबार

अफगानिस्तानमा एक दिनमा स्रोह्र लडाकू मारिए


हिंसा

एजेन्सी, २३ पुस । अफगानिस्तानमा मङ्गलबार बिहानबाट तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा १६ जना मारिएका छन् ।

गत २४ घण्टाभित्र अफगानिस्तानको पाँच ओटा प्रान्तमा जारी सो कारबाहीको क्रममा १६ जना लडाकू मारिनुको साथै अन्य छ घाइते भएका अफगान गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानको हेलमान्ड, कान्दाहार, हेरात, फर्याब प्रान्तमा तालिबानी लडाकूलक्षित हवाई हमलालगायतको कारबाहीमा कम्तीमा १६ लडाकू मारिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !