१२ असार २०८१, बुधबार

गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४२ घाइते


१४ कात्तिक, एजेन्सी । पाकिस्तानको राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु र ४२ घाइते भएका छन् ।
पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । घाइतेहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !