३ आश्विन २०८१, बिहीबार

डिर्भोसपछि श्रीमानले पुर्वपत्नीलाई के गरे…


एजेन्सी, १२ वैसाख, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको हाफिजाब जिल्लाको पिँडी भट्टिया गाउँका एक व्यक्तिले श्रीमतीलाई डिभोर्स दिए लगतै कैचीले जिब्रो काटिदिएका छन् ।

डिभोर्स गरेपछि श्रीमती आक्रोसमा आएका ती व्यक्तिले पूर्व पत्नीको जीब्रो काटिदिएका हुन् । रिस नियन्त्रण गर्न नसकेपछि श्रीमतीले पत्नी नसरीनको जीब्रो काटिदिएका हुन् । जहाँगिरमाथि नसरीनले हत्या गर्न कोसिस गरेको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् ।

डिभोर्सपछि पनि यी दुई विवादमै रहेका थिए । विवादकै क्रममा भूपू ससुराली पुगेर एक्कासी माइतीमा रहेकी पत्नीमाथि खनिएका जहाँगिरले योजना बनाएर कैँची लिएर ससुराली पुगेका थिए ।

आक्रोसमा रहेका उनले आफुसँग रहेको कैँची निकालेर पूर्व पत्नीको जीब्रो काटिदिएका हुन् । जीब्रो काटिएपछि घाइते भएकी नसरीनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !