९ पुस २०८१, मंगलबार

कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट


जोन्स हप्किन्स विश्वविद्यालय

बेइजिङ । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

जसअनुसार

देश सङ्क्रमित सङ्ख्या
विश्व २५१,५३३,९९९
अमेरिका ४६,७९२,०८१
भारत ३४,४०१,६७०
ब्राजिल २१,९०९,२९८
बेलायत ९,४५१,८८४
रूस ८,८०४,२९७
टर्की ८,३१७,३९४
फ्रान्स ७,३४६,३१७
इरान ६,०१२,४०८
अर्जेन्टिना ५,३००,९८५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !