१२ आश्विन २०८१, शनिबार

रियल मड्रिड ३ – ० ले विजयी


Real madrid

एजेन्सी, १८ चैत ।  रियल मड्रिडले लास पाल्मासलाई ३–० ले हरायो । जसमा ग्यारेथ बेलले दुई गोल गरेका थिए । २६ औं मिनेटमा लुका मोड्रिचको पासमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए । ५१ औं मिनेटमा रियलले अर्को पेनाल्टी पाउँदा ग्यारेथ बेलले गोल गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !