८ पुस २०८१, सोमबार

रुसको मलमा आगलागीमा ज्यान गुमाउनेको संख्या ६४ पुग्यो


Russia Fire Accident

एजेन्सी, १२ चैत । रुसको साइबेरियामा रहेको व्यापारिक केन्द्रमा आगो लाग्दा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।

रुसी अधिकारीले आगलागीका कारण अझै १० जना हराइरहेको जानकारी दिएका छन् । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको आागेले भवनको एक भाग नै भत्किएको छ । पीडितको उद्दारका लागि साढे ६ सय उद्धारकर्मी परिचालन गरिएको छ । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन ।
Russia Fireout

तर अनुसन्धान भने सुरु गरिएको रुसी अधिकारीले बताएका विविसीले जनाएको छ । सन् २०१३ मा खुलेको यो केन्द्रमा रेष्टुराँ, चिडियाघर, सिनेमा घरलगायत राखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !