१२ आश्विन २०८१, शनिबार

लिभरपुलले न्यूक्याशल युनाइटेडलाई २–० ले हरायो


liverpool football team

एजेन्सी, २१ फागुन । इग्लिस प्रिमियर लिग फुटबलमा उत्कृष्ट लयमा रहेको लिभरपुलले न्यूक्याशल युनाइटेडलाई २–० ले हराएको छ ।

लिभरपुलका मोहम्मद सलाहले ४० आैं र साडियो मानेले ५५ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै २९ खेलबाट ६० अंक जोड्दै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

तेश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको २८ खेलबाट ५९ अंक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !