१२ आश्विन २०८१, शनिबार

११ दिन २५ मिनेटसम्म जागा बसेर विश्व किर्तिमान


jagaran

एजेन्सी ३ माघ, मानिसका लागि दिनमा कम्तिमा पनि ८ घण्टाको निद्रा जरुरी हुन्छ । तर सन् १९६० को दशकमा दुईजना अमेरिकी विद्यार्थीहरु ११ दिन २५ मिनेटसम्म नसुतिकनै बिताए । रेन्डी गार्डनर र ब्रुस मेकएलिस्टरले यस्तो रेकर्ड बनाउन तथा स्कुलका लागि वैज्ञानिक प्रयोग गर्नका लागि ११ दिनभन्दा धेरै समयसम्म जागै बसेका थिए ।

त्यसबखत मानिस सबैभन्दा लामो कति समयसम्म ननिदाईकन बस्न सक्ला ? भन्ने कुरा अनुसन्धानको विषय थियो । त्यहीँ बेला १७ वर्षीय रेन्डीले होनोलुलुका एक डिजेको रेकर्ड तोड्न चाहन्थे जो २६० घण्टा अर्थात् ११ दिन नसुतिकन किर्तिमान राखेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !