१७ असार २०८१, सोमबार

विद्यार्थी भिसामा रसिया जाँदै हुनुहुन्छ ?


बारा जिल्लाका राजेन्द्र सुवेदी हाल रसियामा छन् । उनका अनुसार भाषाको समस्याले गर्दा त्यहाँ रोजगारी पाउन अलि कठिन छ। नेपालीद्वारा नेपाली नै ठगिएका उदाहरण टन्नै छन् । दुनियाँ काम पाइन्छ, काम लगाइदिन्छु , १ वर्षको भिषा पाइन्छ भनेर ६/७ लाख नेपाली पैसा असुलेर नेपाली विद्यार्थी त्यहाँ पठाइने गरिन्छन्। जम्मा कलेजमा फी १ देखि २ लाखसम्म लाग्दो रहेछ । अझ विद्यार्थीको लागि रोजगारीको अनुमति रहेनछ रसियामा। १ वर्षको भनेर ६ महिनाको मात्र भिषा पाएका नेपाली धेरै छन् ।उनीसँग गएका ११ जना नेपालीहरुमध्ये हाल २ जना मात्र बाँकी छन्। धेरै जसो १/२ महिनामै नेपाल फर्किएको अवस्था छ ।उनका अनुसार झन् सीटिईभीटि अन्तर्गत भेटनरीका धेरै विद्द्यार्थीहरु फँसिने गरेका छन् ।

तस्विर सौजन्य :राजेन्द्र सुवेदी

 

12957262_552468181597434_281793329_n (1)

 

 

12966592_552468208264098_664225140_n

12968627_552468168264102_598263749_n

12969298_552468161597436_1072563801_n

12987984_552468134930772_1087661483_n

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !