१४ असार २०८१, शुक्रबार

सूचना तथा सञ्चारमा ४ अर्ब : सबै जिल्लामा तिब्र गतिको इन्टरनेट


budget-074-075

काठमाडौं : सूचना तथा सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन ४ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सूचना तथा सञ्चार क्षेत्रको विकास गर्न सूचना विभामा सूचना बैंक स्थापना गरिने घोषणा सरकारले बजेट मार्फत् गरेको छ ।

आगामी साउन १ गतेदेखि विदेशी च्यानलमा विज्ञापन रहित बनाउने क्लिन फिड नीति लागू गर्ने घोषणा समेत सरकारले गरेको छ ।

सरकारले सञ्चार क्षेत्रको विकासका लागि सबै जिल्लामा २ वर्ष भित्रै तीब्र गतिको इन्टरनेट विस्तार गर्न ब्रोडव्याण्ड इन्टरनेट सेवा प्रभावकारी बनाउने घोषणा समेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !