९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई आज दिउँसो डिस्चार्ज गरिने, राष्ट्रपति भण्डारी अस्पतालमा


प्रधानमन्त्री ओली

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार डिस्चार्ज हुने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररतओलीलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !