११ आश्विन २०८१, शुक्रबार

यस कारण दिए पदम वैदिकले न्याय परिषद सदस्यबाट राजीनामा


९ मंसिर, काठमाडौं । न्याय परिषदका सदस्य पदमप्रसाद वैदिकले बुधबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । स्रोतका अनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि उनले परिषदबाट राजीनामा दिएका हुन् ।

न्यायाधीश केदार चालिसे यही मंसिर ४ गते अवकाश भएपछि उक्त पद रिक्त छ । वैदिकलाई न्यायाधीश बनाउने गरी राजीनामा गराइएको स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !