अहिलेको समयमा रिलेनसनशिपमा नहुने मानिस त प्राय कमै होला । किन की पछिल्लो समयमा फेसबुकले गर्दा पनि रिलेनसनशिपमा बस्ने गर्छन् । फेसबुकवाट फोटो हेर्न पाइन्छ । त्यसैले पनि एक अर्कालाई मनपराउने गर्छ र रिलेनसनशिपमा बस्छन् । तर रिलेनसनशिपमा बसेपछि अथवा हुँदा गर्न नहुने गल्ती थाहा नहुन सक्छ ।
यस्ता छन् गर्न नहुने गल्तीहरु
झै–झगडा
महंगो उपहार
व्यक्तिगत फोटो
घुम्न जाने ठाउँको जानकारी
ब्रेकअप