१८ असार २०८१, मंगलबार

काठमाडौंमा ४.५ रेक्टर स्केलको भूकम्पको झाट्का


Earthquake

काठमाडाैं-काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो। खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार ललितपुर भैसेपाटी केन्द्र भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घर बाहिर निस्केका छन्। भूकम्पका धक्का कम हुँदै जाँदा केही राहत महसुस हुँदै थियो अाजको धक्काले फेरी एकपटक तर्साएको छ।

भूकम्पको क्षतिबारे, र केन्द्र कहाँ भन्ने खुलेको छैन। धक्का करिब पाँच सेकेण्डसम्म महसुस गरिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !