१४ आश्विन २०८१, सोमबार

ब्रिटिश सेनामा ४३२ जनाको लागि भर्ना खुल्यो


काठमाडौं । बेलायती गोर्खा सैनिकमा ४३२ जना नेपाली युवाको लागि भर्ना खुला गरिएको छ ।

आइतबार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुल्ला गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !