१३ पुस २०८१, शनिबार

आत्महत्या गर्ने देशको सूचिमा नेपाल सातौं


suicide-main

काठमाडौं, २६ भदौ–विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौं स्थानमा राखेको आजको राजधानी दैनिकमा खबर छ ।

नेपालमा बर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गन गरेको संगठनले जनाएको छ ।

तथ्यांक अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् । जसमध्ये हरेक ४० सेकेन्ड एक व्यक्तिको आत्महत्याबाट ज्यान जाने गरेको छ । विश्वमा गैरकानुनी अपराधभन्दा आत्महत्या गर्नेको सख्या बढ्दै गएको पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !