१२ बैशाख २०८१, बुधबार

पाकिस्तानमा अदालतमा विष्फोट, १२ को मृत्यु


blast

काठमाडाैं । उत्तरपश्चिमी पाकिस्तानमा शुकवार एउटा अदालतबाहिर भएका दुर्इ विष्फोटमा १२ जना मारिएका छन् भने थुप्रै घाइते भएका छन् । पाकिस्तानका उद्धार अधिकारीहरूलार्इ उद्धृत गर्दै रोयटरले जनाएअनुसार त्यसको केही समय पहिले पाकिस्तानी तालिबानले नजिकैको क्रिस्चियन बस्तीमा अाक्रमण गरेका थिए ।

विष्फोटको जिम्मेवारी कुनै पनि लडाकु समूहले लिएको छैन । मारिनेहरूमा वकिल, प्रहरी र जनसाधारण रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !