७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपतिबाट दुःख व्यक्त


bidhya-bhandari

७ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ्) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !