४ जेष्ठ २०८१, शुक्रबार

भारतको असाममा आतंकवादी आक्रमण, १४ को मृत्यु


assam-attack1

एजेन्सीः भारतको असामस्थित कोकराझारमा भएको एक आतंकवादी आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार आक्रमणमा परी १५ बढी घाइते भएका छन् । असमको कोकराझारमा कालो कपडा लगाएको एक व्यक्तिले ग्रिनेड विष्फोट गराएपछि अन्धाधुन्द गोली चलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !