४ फाल्गुन २०८२, सोमबार

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत भेटियो, साइकल पनि फेला


काठमाडौंको धोबीखोला

काठमाडौं । काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेजनजिकै खोलामा एक व्यक्ति मृत फेला परेका प्रहरीले जनाएको छ ।

उनीसँगै साइकल पनि रहेको छ । मृतकको पहिचान खुल्न बाँकी छ । खोलाबाट शव बाहिर निकालेर पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !