१३ फाल्गुन २०८२, बुधबार

गोंगबुको एक घरमा प्रहरीको छापा, ४ करोड नगद बरामद


सशस्त्र प्रहरी बल नेपाल फाइल फोटो

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो ।

प्रहरीले गोंगबुस्थित सो घरबाट छापा हानेर ४ करोड नगद र सुन बरामद गरेको हो । प्रहरीका अनुसार विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले छापा मारेर यति ठूलो परिमाणमा अवैध रकम बरामद गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !