१३ बैशाख २०८२, शनिबार

काठमाडौँ उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौँ । काठमाडौँ उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस भएको छ । भुकम्प गएपछि थाहा पाएका केही मानिसहरु घर बाहिर निस्केका थिए ।

अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भुकम्प गएकाे हाे । निन्द्रामा मस्त काठमाडौंवासी ओछ्यानमै रहेको समयमा हल्लाएपछि उठेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !