५ फाल्गुन २०८२, मंगलबार

काठमाडौंको काडाँघारीबाट ४६२ किलो रक्तचन्दनसहित दुई पक्राउ


रक्तचन्दन

काठमाडौं । काठमाडौं काडाँघारीबाट प्रहरीले ४६२ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो । आज बुधबार बिहानै प्रहरीले बोरामा प्याक गरेर ल्याइएको रक्तचन्दन बरामद गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !