६ बैशाख २०८१, बिहिबार

शवसँगै अफगानिस्तानबाट २४ जना फर्किए नेपाल: (नामसहित)


kabul-return

८,असार काठमाडौ:- अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शवसँगै २४ जना पनि आएका छन् ।
पराराष्ट्र मन्त्रालयले फर्कन चाहने नेपालीका लागि विमानमा आउन सुविधा दिएको थियो ।
फर्किएकाहरुले अब पुन: अफगानिस्तान नजाने बताए ।

फर्किनेहरुको नामावली र जिल्ला:
नुवाकोट
रत्नबहादुर तामाङ
विक्रमप्रसाद तामाङ
पूर्णबहादुर गुरुङ
रौत तामाङ
प्रेम तामाङ
ईन्द्र तामाङ
सुप तामाङ
लालबहादुर तामाङ
आइतसिंह तामाङ

कास्की
बेलप्रसाद गुरुङ
मणिराम खनाल
पूर्णबहादुर गुरुङ
खेमबहादुर गुरुङ
भगवान बञ्जारा

प्युठान
विक्रम विष्ट
तनहुँ
केयरसिंह राना

मोरङ
खुसीलाल धिमाल
सुनसरी
वीरबहादुर खत्री

काभ्रे
श्याम तामाङ
काठमाडौं
नवराज खड्गी
चमकसिंह राई

पाल्पा
मानबहादुर थापा

चितवन
सत्यनारायण श्रेष्ठ

गोरखा
दुर्गा लामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !