९ असार २०८१, आइतबार

नवलपुर एनसिडिएको घरदैलो कार्यक्रम सम्पन्न


नवलपुर एनसिडिए

नवलपुर । नवलपुर एनसिडिएले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नवलपुर एनसिडिएले क्यालेण्डर वितरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

आज असार २३ गते बुधबार नवलपुरको पूर्वतर्फ क्यालेण्डर वितरण कार्यक्रमहरु सम्पन्न गरेपछि पश्चिमतर्फ हरेक क्लिनिक मेडिकलहरूमा क्यालेण्डर वितरण गरिएको छ ।

सूचना आदान-प्रदानको अभियानमा एनसिडिएको भूमिका सराहनिय पाइएको छ । यसरी नै आगामी दिनहरूमा एनसिडिएले नयाँ-नयाँ काम गर्दै जाने बताइएको छ ।

एनसिडिएले विगतमा गर्न नसकेका कामहरु गर्दै बताइएको छ । बदलिदो परिस्थितिमा व्यवसायीको हकहितमा एनसिडिएले आफ्नो अहम भूमिका निभाउने र ठूलो फड्को मार्ने आसा लिइएको छ ।

 नवलपुर एनसिडिए  नवलपुर एनसिडिए नवलपुर एनसिडिए
नवलपुर एनसिडिए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !