११ पुस २०८१, बिहीबार

धरानमा लगाइयो निषेधाज्ञा, नाकामा गरियो कडाइ


धरान उपमहानगरपालिका

काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा ‘निषेधाज्ञा’ जारी गरिएको छ । डेंगी संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेधाज्ञा जारी गरेको गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाएर धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ ।

डेंगी संक्रमण रोकथाम गर्न धरानमा लगाइयो निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !