१७ असार २०८१, सोमबार

अनौपचारिक क्षेत्रका श्रमिक अब सामाजिक सुरक्षामा


अनौपचारिक क्षेत्रका श्रमिक

काठमाडाैँ । अनौपचारिक क्षेत्र र स्वरोजगारका रुपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज शुभारम्भ भएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागू हुँदैछ ।

सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको उक्त कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् । कार्यक्रममा रोजगारदाता र श्रमिक सङ्गठनका प्रतिनिधि सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !