१२ श्रावण २०८१, शनिबार

नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)


प्रहरी प्रधान कार्यालय

काठमाडौं । नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक) को एकैपटक सरुवा गरिएको छ । आज मंगलबार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरुको सरुवालाई मापदण्ड बनाएर कार्यन्वयनमा ल्याएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्देशनमा मानव स्रोत विभागले मंगलबार एकैपटक ९५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

को कहाँ पुगे हेर्नुहोस् सूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !