७ बैशाख २०८१, शुक्रबार

नेपाल औषधि व्यवसायी संघले गर्यो अन्तर्क्रिया कार्यक्रम


नेपाल औषधि व्यवसायी संघ

नवलपुर । नेपाल औषधि व्यवसायी संघले आज अन्तर्क्रिया कार्यक्रम गरेको छ । पानस पार्टी प्यालेस कावासोतीमा आज अन्तर्क्रिया कार्यक्रम भएको हो ।

आजको कार्यक्रममा औषधि व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा औषधि व्यवसायीको हकहितमा बक्ताहरुले औषधि जस्तो संवेदनशील विषय उपर छलफल भएको थियो ।

यस विषयमा नेपाल औषधि व्यवसायी संघले सवैलाई समेटेर अघि बढ्ने कुरामा सवैको विचार बुझेर गर्ने छ भन्ने कुरा आजको अन्तर्क्रिया कार्यक्रमका बक्ताहरुले आ-आफ्नो बिचार राखेका थिए । आजको कार्यक्रममा उपस्थित औषधि व्यवसायीहरू एक झलक तल दिइएको छ ।

नेपाल औषधि व्यवसायी संघनेपाल औषधि व्यवसायी संघ नेपाल औषधि व्यवसायी संघनेपाल औषधि व्यवसायी संघ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !