७ बैशाख २०८१, शुक्रबार

Tag: अन्तर्क्रिया कार्यक्रम

नेपाल औषधि व्यवसायी संघले गर्यो अन्तर्क्रिया कार्यक्रम

नवलपुर । नेपाल औषधि व्यवसायी संघले आज अन्तर्क्रिया कार्यक्रम गरेको छ । पानस पार्टी प्यालेस कावासोतीमा आज अन्तर्क्रिया कार्यक्रम भएको हो । आजको कार्यक्रममा औषधि व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा औषधि व्यवसायीको हकहितमा बक्ताहरुले औषधि जस्तो संवेदनशील