७ असार २०८१, शुक्रबार

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज तोलामा ३०० रुपैयाँले मूल्य बढेर आज एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढेको छ । यो सँगै एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघ अनुसार चाँदीको मूल्य भने आज पाँच रुपैयाँले घटेर एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !