काठमाडौं । बारामा टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ना१ह ६०८२ नम्बरको टेम्पोले ठक्कर दिँदा ५० वर्षीया कौशिला देवीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर भाइते भएकी देवीको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।