१२ आश्विन २०८१, शनिबार

ट्याक्टरले किच्दा ११ वर्षीया बालिकाको मृत्यु


दुर्घटना

काठमाडौँ । अर्घाखाँचीमा ट्याक्टरले किच्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ । लु२त ९३७१ नम्वरको ट्याक्टरले अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने नमुना कुमाललाई किच्दा उनको मृत्यु भएको हो ।

कुमाल ट्याक्टरबाट खस्दा बीचको टायरले किचेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !