६ मंसिर २०८१, बिहीबार

आज रामनवमी, सरकारले दियो सार्वजनिक बिदा


गृह मन्त्रालय

काठमाडौँ । सरकारले आज आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले हिजो एक सूचना जारी गरी जनाएको छ ।

रामनवमीको सार्वजनिक विदासम्बन्धी सूचना

रामनवमीको सार्वजनिक विदासम्बन्धी सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !