२ कार्तिक २०८१, शुक्रबार

डुङ्गा पिङ दुर्घटना हुँदा १४ जना घाइते


काठमाडौं । कपिलवस्तुमा आयोजना गरिएको कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनी महोत्सवमा डुङ्गा पिङ दुर्घटना भएको छ । प्रदर्शनीमा डुङ्गा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते ३ जनालाई उपचारको लागि बुटवल ल्याइँदै छ । अन्य घाइतेलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !