काठमाडौं । अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन् ।
ड्रोनभित्र सुन लुकाएर ल्याउने अनिषहाङ बहिङ राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनले ड्रोन ह्यान्डब्यागलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन् ।