६ मंसिर २०८१, बिहीबार

फरार प्रतिवादी पक्राउ


पक्राउ

काठमाडौं । फरार प्रतिवादी पक्राउ परेका छन् बैंकिङ कसूर मुद्दाका फरार रहेका गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ घर भएका ५६ वर्षीय डल्ले कामी मंगलबार साँझ पक्राउ परेका हुन् ।

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !