७ पुस २०८१, आइतबार

प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन जेठ १३ र १४ गते हेटौँडामा


प्रेस युनियन

काठमाडौं । प्रेस युनियन केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा गर्ने निर्णय भएको छ ।

युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र अन्य विभिन्न छ समितिसमेत गठन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !