१२ आश्विन २०८१, शनिबार

पल शाहबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालक पक्राउ


पक्राउ

काठमाडौं । नायक पल शाहबारे युवट्युब च्यानलमार्फत भ्रामक समाचार प्रसारण गर्ने एक युट्युब सञ्चालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार प्रसारण गर्ने गुल्मी भनभने ९ का राहुल थापा पक्राउ परेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ कारबाही गर्न आजै जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !