७ मंसिर २०८१, शुक्रबार

एम्बुलेन्सको ठक्करबाट ३५ बर्षीय महतोको मृत्यु


दुर्घटना

महोत्तरी । महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !