८ असार २०८१, शनिबार

संस्कृतिविद् जोशी अस्पतालबाट डिस्चार्ज


काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी किस्ट अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार अस्पताल भर्ना भएका जोशी ६ दिनपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएको हो ।

उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !