१२ बैशाख २०८२, शुक्रबार

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह


हिमालयन जनरल इन्स्योरेन्स

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर शाह नियुक्त भएका छन् । बोर्ड बैठकले शाहलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सीईओ सुशील बज्राचार्यले आफ्नो ६ वर्ष ५ महिनाको सिइओको जिम्मेवारी पूरा गरेर बाहिरिएसँगै सीईओमा शाहलाई नियुक्त गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !