७ मंसिर २०८१, शुक्रबार

१ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी


म्यादी प्रहरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले  स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरेको  छ ।                                                                                    बिहिबार केन्द्रीय सुरक्षा समितिमा प्रधान कार्यालयले उक्त प्रस्ताव पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेपछि भर्ना प्रक्रिया शुरु हुन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !