८ पुस २०८१, सोमबार

नेपाल-भारत सीमा नाका चार दिन बन्द हुने


नेपाल-भारत सम्वन्ध

बैतडी । भारतले नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागी  बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो ।
बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ पाँच बजेदेखि बन्द हुने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !