२० असार २०८१, बिहिबार

अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट नवराज पक्राउ


पक्राउ

काठमाडौं । प्रहरीले बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट मकवानपुर मनहरी नगरपालिका-७ का २८ वर्षीय नवराज परियार पक्राउ परेका छन्।

दुबईबाट हिमालयन एयरबाट बुधबार काठमाडौं आएका परियारबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !