१३ असार २०८१, बिहिबार

घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव फेला


शव फेला

बुटवल । घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार एक महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।

बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले जनाएको छ । शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !