१२ आश्विन २०८१, शनिबार

पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण


आन्तरिक हवाई यात्रा

काठमाडौं । पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको हो ।

जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दिपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए । ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !