![महिला पक्राउ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/crime.jpg?fit=761%2C460&ssl=1)
पर्सा । प्रहरीले १० किलो चरेससहित एकजना महिलालाई पक्राउ गरेको छ । पर्साको बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले बुधबार राति रौतहट पिपरिया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी पक्राउ गरेको छ ।
देवीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।