१२ श्रावण २०८१, शनिबार

एकै परिवारका नाबालकसहित तीन जना मृत अवस्थामा फेला


शव फेला

काठमाडौं । दोलखामा बुधबार बिहान नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् । स्रोतका अनुसार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् ।

स्रोतका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् । उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !