१० पुस २०८१, बुधबार

व्यवसायी किसान सङ्गठित


Jofj;flos ?kdf ul/Psf] uf]ne]+8f v]tL ag]kf, ! ;fpg M sfe|]knf~rf]ssf] gdf]a’4 gu/kflnsf– * lkkn6f/sf Joj;foL lbk]zrGb| nfdfsf] Pln:sf s[lif kmfd{df ul/Psf] t/sf/L v]tLdf km”n km’Nb} u/]sf uf]ne]+8f . aQL; /f]kgLdf pxfFn] s[lif kmfd{ ;~rfng ug'{ ePsf] 5 . tl:a/M k]df nfdf÷ /f;;

बलेवा । बागलुङका बीउ व्यवसायी किसानको भेलाले निर्मला जिसी पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सङ्घकोे उपाध्यक्षमा बाबुराम शर्मा, सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा गङ्गाराना मगर तथा सदस्यहरुमा टोपबहादुर खड्का, डिल्लीप्रसाद गौतम दिलबहादुर कुमाल, गोमा थापा बुढा, प्रेमबहादुर क्षेत्री नारायणबहादुर खत्री र रविन खड्का चयन हुनुभएकोे छ ।

भेला शुभारम्भ गर्दै कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था रहेको बताउनुभयो । कृषिबाट प्रदान हुने सेवा सुविधा सबै किसानले पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !